Dashain Songs

0

Dashain Songs

२०६७ सालको हिन्दुहरुको महान चाड बडा दशैँ सबै तिर उत्साह उमंग तथा रमाइलो बातावरण फैलाउदै सबैको घर घरमा भित्रीईसकेको छ । तर के यसपाली पनि दशैलाई स्वागत गर्दा सबै खुशी छन त ? यो दशैमा पनि आफ्नो घरपरिवार सँग रमाइलो सँग बिताउने, छोरा छोरी अनी श्रीमतीलाई राम्रा राम्रा नयाँ लुगाफाटा हालिदिने, अरुबेला नसके पनि दशैकै मौका पारी मिठो मिठो खानेकुरा अनी मासुका परिकार खाने खुवाउने सपना सबैले साँचेकै होला तर सबैको ईच्छा पुरा भएको छ त ?

कोही बिदेशमा आफ्ना घरपरिवार साथीभाइ अनी आफन्तहरुलाई सम्झेर नै यो दसैं मनाउन वाध्य छन भने कोही आर्थिक समस्याले गर्दा खुशी साथ मनाउन नसक्ने भएका छन । सबै तिर भनिने जस्तै "कसैलाई दशैको चाड त कसैलाई दशाको चाड" बनेरै आएको छ यसपाली पनि । यस्तै यस्तै भावनाहरु बोकि हाम्रा बिभिन्न गायक गायिकाहरुबाट गाईएका केही गीतहरु :

( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
आशै आशमा(गरिबको दशैं)
आउन पाईन फर्केर घर
आयो आयो दशै आयो
आयो आयो फेरी फर्की आयो
अहिलेको दशै तिहार
दशै आयो मन रुन्छ
दशै आयो तिहार आयो
दशै तिहार आउँदा
धानकै बाला झुलाउला मायालाई बोलाउला
फौजीलाई कुन हो दशै कुन हो तिहार
जहाँ बसेनी मिलीजुली गरम रमाइलो
कसरी हो यो दशै मनाउने
राइफलको सिरानी
रातो टिका हाम्रो निधारमा
यसपाली दशैमा
यसपाली त म आउछु सानी

तिहारको धून_सुर सुधा
आहै भन भन भाई हो
आहै झिलिमिली झिलिमिली
आधरमा आज उनकै छ गीत
भैलिनी आयो आगन
देउसी गीत
देउसी रे
दियो बाली साँझको
तिहारै आयो लौ झिलीमिली
तिहारको बेला

No Response to "Dashain Songs"